अर्थ सरोकार २० श्रावण २०७७, मंगलबार ११:४२ अर्थ सरोकार २० श्रावण २०७७, मंगल काठमाडौं । मंगलबार नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । योसंगै कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्