Breaking : निषेधाज्ञाकै दिन देशभर थप ७०७ जनामा कोरोना संक्रमण पुष्टी ! अर्थ सरोकार ४ भाद्र २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपालमा ७०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७०७ जना नयाँ संक्रमित थपिएका हुन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !