उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित) अर्थ सरोकार १० भाद्र २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ३०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टी भएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !