×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित)

GLOBAL IME BANK

उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित)

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप ३०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टी भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: