Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं उपत्यकामा एकैदिन ३७७ जनामा कोरोना संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित थपिए ?

अर्थ सरोकार

काठमाडौं । आज काठमाडौं उपत्यकामा ३७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौंका २७० जनामा, ललितपुरका ६६ जनामा र भक्तपुरका ४१ जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK