
- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चि ब्युरो
धनगढी । धनगढीमा पछिल्लो समय प्रहरी चेकिङ्ग तिब्र बनेको छ । कोरोना संक्रमणको दैनिक दरमा वृद्धी भएसँगै धनगढीमा प्रहरी चेकिङ्ग पनि तिव्रता बन्दै गएको हो । सराकारले दुई सय भन्दा बढी संक्रमित भएको जिल्लाहरुमा भिडभाड कम गर्ने भन्दै जोरबिजोर प्रणाली लागु गर्ने निर्देशन दिएसँगै चेकिङ्गमा पनि तिव्रता दिइएको हो ।
जोरबिजोर प्रणाली लागु भएसँगै कतिपयमा उक्त नियमको बारेमा थाहा नभएको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज ठकुराठीले सचेतना मुलक अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय त झनै मास्क पनि चिउँडोमा लगाएर हिँड्छन्, कतिपयले मास्कको प्रयोग नै नगर्ने हुँदा सचेतनाका लागि मास्क वितरण पनि गर्दै आएका छौँ ।’ प्रहरी नै आफै सचेतना मुलक अभियानमा लागिरहेका बेला नागरिक स्तरबाट भने लापरवाही नै गरेको देखिएको छ । धनगढीमा प्रहरीको बढ्दो सक्रियता ! हेर्नुहोस् फोटो फिचरमा…









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्