
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
Live on
Listen to live radio.