Skip to content
LAXMI SUNRISE BANK

Breaking : सोमबार पनि ठूलो संख्यामा संक्रमित थपिए, यस्तो छ विवरण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK