×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Breaking : सोमबार पनि ठूलो संख्यामा संक्रमित थपिए, यस्तो छ विवरण !

GLOBAL IME BANK

Breaking : सोमबार पनि ठूलो संख्यामा संक्रमित थपिए, यस्तो छ विवरण !

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: