BREAKING : थप ३८० जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ? अर्थ सरोकार २५ श्रावण २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको जनाएको छ । निको हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !