×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BREAKING : थप ८१८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३२ हजार नजिक !

GLOBAL IME BANK

BREAKING : थप ८१८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३२ हजार नजिक !

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: