×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित)

GLOBAL IME BANK

काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित)

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: