Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टी, कुन जिल्लामा कति ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८ जनामा संक्रमण पुष्टी भएको छ । काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टी भएको हो । 
कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK