×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यका आइतबारदेखि कुन-कुन सेवा बन्द हुन्छन् ? (भिडियो)

PRIME CA

काठमाडौं उपत्यका आइतबारदेखि कुन-कुन सेवा बन्द हुन्छन् ? (भिडियो)

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेपछि १५ दिनका सबै प्रशासनिक सेवाहरू बन्द हुने भएका छन् । काठमाडौं उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधिको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सामाजिक दुरी कायम राख्न, स्यानिटाइजर प्रयोग गर्न, भिडभाड नगर्न अनुरोध गर्दा पनि अटेर गरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ । अब नयाँ नागरिकता र प्रतिलिपि वितरण, संस्था दर्ता र नवीकरण, हातहतियार दर्ता र नवीकरण, राहदानी वितरणलगायतका सेवा बन्द भएका छन् ।

भिडियोमा हेर्नुहोस् कुन–कुन सेवा खुल्छन् ?  कुन–कुन सेवा बन्द हुन्छन् ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: