×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार पनि काठमाडौं उपत्यकाका तीनै जिल्लामा थपिए संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

GLOBAL IME BANK

आइतबार पनि काठमाडौं उपत्यकाका तीनै जिल्लामा थपिए संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमणपुष्टी भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा एक सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रनालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: