Skip to content
LAXMI SUNRISE BANK

आइतबार काठमाडौं उपत्यकामा ह्वात्तै थपिए संक्रमित, यस्तो छ विवरण !

अर्थ सरोकार

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK