×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार काठमाडौं उपत्यकामा ह्वात्तै थपिए संक्रमित, यस्तो छ विवरण !

GLOBAL IME BANK

आइतबार काठमाडौं उपत्यकामा ह्वात्तै थपिए संक्रमित, यस्तो छ विवरण !

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२९ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: