Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार काठमाडौं उपत्यकामा ठुलो संख्यामा संक्रमित फेला परे, कुल जिल्लामा कति थपिए ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  काठमाडौंमा ९२, ललितपुरका १० र भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टी भएको बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK