×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपत्यकामा निषेधाज्ञाको आज आठौं दिन : चोक-चोकमा कडा चेकजाँच, सवारी आवागमन न्यून ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज आठौं दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए । यस्तै बुधबार फेरी एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेको छ । निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । अत्यावस्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निष्कन पाएका छैनन् । सवारीसाधानको आवागमन पनि निकै न्यून छ । प्रहरीले मुख्य सडकको चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । बाँकी फोटोमा :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: