×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनामा देखियो संक्रमण, कुन जिल्लामा कति ? (विवरणसहित)

GLOBAL IME BANK

काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनामा देखियो संक्रमण, कुन जिल्लामा कति ? (विवरणसहित)

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएको जनाएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: