काठमाडौं उपत्यकामा एकैदिन ४१५ जनामा देखियो संक्रमण, कुन जिल्लामा कति ? (विवरणसहित) अर्थ सरोकार १२ भाद्र २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएको जनाएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !