- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन विश्वविधालयमा कार्यरत थापालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । थापालाई भदौ १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्