
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४६ लाख २८ हजार ९०१ पुगेको छ ।त्यस्तै,शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ३५ हजार पाँच सय ९७ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७० लाख ९१ हजार दुई सय ८८ नाघेको छ ।
कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ। हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८४ हजार सात सय ९६, ब्राजिलमा एक लाख १८ हजार सात सय २६, भारतमा ६१ हजार ६ सय ९४ र नेपालमा एक सय ८३ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्