
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा २ करोड ४० लाखभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसियालगायत रहेका छन् ।
कोरोना भाइरस संक्रमणबाट सबैभन्दा असर पुगेका यी १५ मुलुक :
देश संक्रमित निको भएका मृत्यु भएका
अमेरिका ५९,५५,७२८ ३२,५४,२८२ १,८२,४०४
ब्राजिल ३६,७४,१७६ १८,४८,३९५ १,१६,६६६
मेक्सिको ५,६८,६२१ ३,९३,००० ६१,४५०
भारत ३२,३५,००० २४,६८,००० ५९,६३२
बेलायत ३,२७,००० – ४१,४४९
इटाली २,६१,००० २,०६,००० ३५,४४५
फ्रान्स २,४८,००० ८५,५२४ ३०,५४४
स्पेन ४,२३,००० – २८,९२४
पेरु ६,०७,००० ४,१४,००० २८,०००
इरान ३,६३,००० ३,१३,००० २०,९०१
कोलम्बिया ५,६२,००० ३,९५,००० १७,८८९
रसिया ९,६६,००० ७,७९,००० १६,५६८
दक्षिण अफ्रिका ६,१३,००० ५,२०,००० १३,३०८
चिली ४,००,००० ३,७४,००० १०,९५८
बेल्जियम ८२,४४७ १८,२९१ ९,९९६
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्