Skip to content
LAXMI SUNRISE BANK

उपत्यकाका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौँ उपत्यकाका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । कार्यालयहरूले सूचना जारी गर्दै आज (भदौ २)देखि अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द भएको जनाएको हुन् । 
कोरोना संक्रमण बढेपछि सबै कार्यालयले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गर्ने भएका हुन् ।असार १ देखि सरकारले लकडाउन केही खुकुलो बनाएसँगै यातायात कार्यालयहरूले सेवा सुरू गरेका थिए।  उपत्यकालगायत देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पुनः भिडभाड हुने कार्यालयको सेवा स्थगन गर्न भनेको थियो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK