
- अर्थ सरोकार सम्बाददता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत सम्पूर्ण संस्थाहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन निर्देशन दिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियामावली २०७५ को अनुसूचीमा भएको व्यवस्था अनुसार सूचीकृत सम्पूर्ण संस्थाहरुलाई वार्षिक नबिकरण शुल्क बुझाउन भनेको हो ।
सूचिकृत संस्थाहरुले असोज मसान्तसम्ममा वार्षिक नबिकरण शुल्क बुझाई सक्नुपर्नेछ । संस्थाहरुले शुल्क बापतको रकम ग्लोबाल आइएमई बैंकको ७५०१०१००००७७५ खातामा नम्बरमा पठाउनुपर्नेछ । साथै नेप्सेले उक्त खातामा रकम जम्मा गरेको भौचर[email protected]मा पठाउन पनि भनेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्