
- अर्थ सरोकार सम्बाददाता
मकवानपुर । मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हेटौंडा– १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना पुष्टी भएको हो ।
हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले हेटौडा उपमहानगरका ४२ जना, मकवानपुरगढी गाउँपालिकाका एक, राक्सिराङ गाउँपालिकाका ६, बकैया गाउँपालिकाका एक र सिन्धुलीका एक जनामा कोरोना देखिएको बताए । यस्तै मकवानपुगढी गाउँपालिका–३ का वडाध्यक्षमा कोरोना पुष्टी भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्