Skip to content
LAXMI SUNRISE BANK

आशा लघुवित्तले गर्यो १५% बोनस सेयर दिने घोषणा, कर तिर्न नगद पनि !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । संस्थाको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश पनि दिने भएको छ। 
यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात संस्थाको आगामी वार्षिक साधारणसभामा पारित भएपछि शेयरधनीले पाउनेछन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK