
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको छ ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिन भित्र इमेल मार्फत आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्