×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डलरको पछि लाग्दा नेपालको पर्यटन क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्यो’ : नाट्टा अध्यक्ष गुरागाईं (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार

PRIME CA

‘डलरको पछि लाग्दा नेपालको पर्यटन क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्यो’ : नाट्टा अध्यक्ष गुरागाईं (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले विगतमा आन्तरिक पर्यटनलाई वेवास्ता गरि डलरको पछाडि दौडदा अहिले पर्यटन क्षेत्र उठनै नसक्ने अवस्थामा पुगेको बताउनु भएको छ । बिहीबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गुरागाईंले यस्तो बताएका हुन् ।
पर्यटन क्षेत्रलाई सुचारु गर्न बाह्य उडानलाई बढाउने, विदेशी पर्यटकलाई नियमित उडानमार्फत ल्याउने, एयरपोर्टमा पीसीआर गर्ने व्यवस्था गर्नुपर्ने र क्वारेन्टाइन बस्ने समय घटाउने लगायतका काम सरकारले तत्काल गर्नुपर्ने बताउनुभयो । त्यसबाहेक पर्यटन व्यवसायीलाई आफ्नो व्यवसाय सुरु गर्न पुनरउत्थान कोषबाट छिटोभन्दा छिटो चालु पूँजी उपलब्ध गराउन र दिर्भकालिन पर्यटनका लागि आन्तरिक पर्यटनलाई बढाउनुपर्ने बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: