Skip to content
LAXMI SUNRISE BANK

नेपाल वायुसेवा निगमद्वारा लकडाउन अवधिमामा २ अर्ब रुपैयाँ आम्दानी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल वायुसेवा निगमले २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चैत ११ देखि भदौ १५ सम्म निगमले चार्टर र कर्गो उडानमार्फत २ अर्ब बढी रुपैयाँ आम्दानी गरेको निगमले जनाएको छ । उद्दार उडानमार्फत निगमले १ अर्ब २० करोड र ८० करोड कार्गो गरी कुल २ अर्ब रुपैयाँ आम्दानी गरेको निगमले जनाएको छ । 
निगमले लकडाउन पछि भदौ महिनासम्म चार्टरमा–११५ र कार्गो करिब डेढ दर्जन भन्दा बढी र नियमित उडान ८ भएको निगमले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK