×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल वायुसेवा निगमद्वारा लकडाउन अवधिमामा २ अर्ब रुपैयाँ आम्दानी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल वायुसेवा निगमद्वारा लकडाउन अवधिमामा २ अर्ब रुपैयाँ आम्दानी

Artha Sarokar

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेपाल वायुसेवा निगमले २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चैत ११ देखि भदौ १५ सम्म निगमले चार्टर र कर्गो उडानमार्फत २ अर्ब बढी रुपैयाँ आम्दानी गरेको निगमले जनाएको छ । उद्दार उडानमार्फत निगमले १ अर्ब २० करोड र ८० करोड कार्गो गरी कुल २ अर्ब रुपैयाँ आम्दानी गरेको निगमले जनाएको छ । 
निगमले लकडाउन पछि भदौ महिनासम्म चार्टरमा–११५ र कार्गो करिब डेढ दर्जन भन्दा बढी र नियमित उडान ८ भएको निगमले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी