
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । कोरोना संक्रमणबाट ललितपुरमा २ जनाको मृत्यु भएको छ । ललितपुरको अल्का र मेघा अस्पतालमा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको हो ।
ललितपुर धापाखेलका ८० वर्षीय पुरुषको ५ बजे मेघा अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनलाई भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो। यस्तै अल्का अस्पतालमा उपचाररत ललितपुर महानरगपालिका-१६ पाटनका ७४ वर्षीय पुरुषको बुधबार बिहान सवा २ वजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्