
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टी भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो ।
सामान्य ज्वारो आएपछि स्वाब दिएकोमा कोरोना संक्रमण देखिएको सांसद मोदीले बताए । उनी अहिले आफ्नै घरमा रहेकाले कोसी कोभिड अस्पताल आउने तयारी गरिरहेको जानकारी दिएका छन् । सांसद मोदी केही दिनयता मोरङमै छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्