
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २ लाख ७८६ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । मंगलबार अमेरिकामा थप ९६९ संक्रमितको मृत्यु भएसंगै मृतक संख्या २ लाख बढी पुगेको हो । यो संख्या कोरोनाबाट मृत्यु हुनेमा विश्वमै सबभन्दा बढी हो ।
मंगलबार ३५ हजार ६९६ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख ९६ हजार २१८ पुगेको छ। जसमध्ये २६ लाख ४६ हजार ९५९ निको भइसकेका छन् । अमेरिकामै सबभन्दा बढी संक्रमित पनि रहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्