- अर्थ सरोकार सम्बाददाता
पोखरा । खानेपानी संस्थानका एक कर्मचारीलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयको टोलीले संस्थानको विन्ध्यवासिनी इकाई कार्यालयका कृष्णहरि वाग्लेलाई घुस लिँदै गरेको अवस्थामा पोखरा १ बगरको एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो ।
ग्राहकको खानेपानीको मिटर बिग्रेको र अस्वाभाविक महसुल उठेपछि त्यसलाई मिलाउने गरी प्रशासन सहायक तहका कर्मचारी वाग्लेले सेवाग्राहीसँग घुस लिएको अख्तियार स्रोतले जनाएको छ । वाग्ले करारका कर्मचारी हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्