×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन्ध्यवासिनी इकाई कार्यालयका कर्मचारी वाग्ले घुससहित रङ्गेहात पक्राउ, २५ हजार रुपैयाँ घुस लिएको आरोप !

GLOBAL IME BANK

विन्ध्यवासिनी इकाई कार्यालयका कर्मचारी वाग्ले घुससहित रङ्गेहात पक्राउ, २५ हजार रुपैयाँ घुस लिएको आरोप !

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । खानेपानी संस्थानका एक कर्मचारीलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयको टोलीले संस्थानको विन्ध्यवासिनी इकाई कार्यालयका कृष्णहरि वाग्लेलाई घुस लिँदै गरेको अवस्थामा पोखरा १ बगरको एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो । 
ग्राहकको खानेपानीको मिटर बिग्रेको र अस्वाभाविक महसुल उठेपछि त्यसलाई मिलाउने गरी प्रशासन सहायक तहका कर्मचारी वाग्लेले सेवाग्राहीसँग घुस लिएको अख्तियार स्रोतले जनाएको छ । वाग्ले करारका कर्मचारी हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: