
- अर्थ सरोकार सम्बाददाता
धरान । पूर्वमन्त्री बिश्वेन्द्र पासवनलाई प्रहरीले गिरफ्तार गरेको छ । गरुडा–८ का २० बर्षिय निरन्जन रामको हत्या आरोपमा पक्राउ परी प्रहरी हिरासतमा मृत्यु भएका १९ बर्षिय बिजय रामलाई न्यायको माग गर्दै आमरण अनशन बसेका उनलाई उपचारका लागि भन्दै प्रहरीले अपहरण शैलीमा मोबाइल फोन नियन्त्रणमा लिई जबरजस्ती धरान पुर्याएको हो ।
पासवको स्वास्थ्य अवस्था खराब भएको भन्दै बिहीबार मध्यराति प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले एम्बुलेन्समा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याएको बताएको हो । अनसनस्थलमा उनका समर्थक र प्रहरीबीच दिनहुँजसो झडप हुने गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्