×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यातायात सञ्चालन भएपछि अत्तरिया बसपार्कमा जे देखियो…! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै लामो समयदेखी बन्द रहेका यातायात यतिबेला सञ्चालनमा आएका छन् । यातायात सञ्चालन हुँदा लामो समयको बन्दाबन्दीको मारमा परेका यातायात व्यवसायी खुसी त भएका छन् तर कोरोना संक्रमणको जोखिम भने यथावत नै रहेको छ । 
सरकारले सवारी साधनहरुमा नियमित भाडादरभन्दा ५० प्रतिशत वृद्धी गर्ने तर सिट संख्या भन्दा आधा मात्रै यात्रु ओसारपोसार गर्न निर्देशन गरेको भएतापनि मापदण्डको पालना भने भएको देखिदैन । व्यवसायीहरुले नियमले पुर्ण पालन गरेको बताएको भएतापनि सवारी साधनहरुमा यात्रुको भिड निकै उदेग लाग्दो देखिन्छ । दैनिक रुपमा कोरोनाको संक्रमण फैलिरहेका बेला सवारी साधनमा हुने लापरवाहीले संक्रमण झनै फैलिन सक्ने सभ्वाभना देखिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: