- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड १९) का कारण लामो समयदेखी भएको बन्दाबन्दीमा सम्पुर्ण व्यवसाय धरापमा परेको छ । त्यसमा पनि दिनभरी मजदुरी गरेर रात कटाउने अटो व्यवसायीहरु झनै समस्यमा परेका छन् ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा जारी गरिएको निषेधाज्ञा खुकुलो बनाएर अटोरिक्साहरु सञ्चालन गर्नेगरि व्यवस्था गरिएसँगै खुसी बनेका रिक्साचालकहरु संक्रमणको जोखिमले सवारी नपाउँदा चिन्तित बन्न थालेका छन् ।
सामान्य अवस्थामा दैनिक १५ सय २ हजार सम्म आम्दानी गर्ने गरेको उनिहरुले अहिलेको समयमा भने आम्दानि निकै कम हुने गरेको बताएका छन् । यसो त जोरबिजोर प्रणालीले पनि समस्या भएको उनिहरु बताउँछन् । त्यसमा पनि सवारी नपाउँदा सास्ती भोग्नुपरेको उनिहरुको गुनासो रहेको छ । सवारी नपाउँदा खाली गुड्दै अटो रिक्सा !हेर्नुहोस् फोटो फिचरमा…










Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्