
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा कार्यरत एक चिकित्सक र नर्सलाई कोरोना संक्रमण पुष्टी भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा कोरोना संक्मण देखिएको हो ।
यसअघि पनि सोही अस्पतालका एक जना चिकित्सकसहित १२ जनामा संक्रमण पुष्टी भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्