
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई बिहिबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा आजै मनोनीत गरेकी थिइन् । सरकारले भदौ २९ गते उनलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्