×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

GLOBAL IME BANK

बामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

१ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई बिहिबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्यमा आजै मनोनीत गरेकी थिइन् । सरकारले भदौ २९ गते उनलाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: