×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय !

GLOBAL IME BANK

बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय !

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गरिने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
‘प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुसार राष्ट्रिय सभाको सदस्यमा सिफारिस हुने बैठकलाई जानकारी गराउनुभयो’  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: