
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गरिने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त सदस्य पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
‘प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतम पार्टी निर्णयअनुसार राष्ट्रिय सभाको सदस्यमा सिफारिस हुने बैठकलाई जानकारी गराउनुभयो’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्