×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वामदेव गौतम बने राष्ट्रिय सभा सदस्य, उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिन लविङ सुरु !

GLOBAL IME BANK

वामदेव गौतम बने राष्ट्रिय सभा सदस्य, उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिन लविङ सुरु !

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- आज बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ ।
सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उनलाई अव उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिन लविङसमेत सुरु भएको ती मन्त्रीले जानकारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: