
- अर्थ सरोकार सम्बाददाता
पर्वत । बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक जना पर्वतबाट पक्राउ परेका छन् । उच्च अदालत बुटवलबाट सजाय सुनाएका पर्वत जिल्ला गाउँपालिका २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो ।
पक्राउ परेका कार्कीलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्