
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । सुर्खेतमा ३ जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतकै प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा आज कोरोना संक्रमण पुष्टी भएको हो ।
जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले ३ जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । यस्तै आज कर्णाली प्रदेशमा मात्रै बैंकका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा कोरोना पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्