
- अर्थ सरोकार सम्बाददाता
नेपालगन्ज । बाँकेमा आज (शुक्रबार) थप ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा विरामी निको हुने दर ७७.७७ प्रतिशत रहेको छ । अब आइसोलेसनमा ३ सय ८४ जना छन् । बाँकेमा हालसम्म १ हजार ७ सय ५० जनामा कोरोना पुष्टी भएको छ । यस्तै बाँकेमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्