
- अर्थ सरोकार सम्बाददाता
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको छ । कोरोनाको त्राससंगै पत्रकार तथा सञ्चारकर्मीहरु जोखिम मोल्दै समाचार संकलन गर्नु पर्ने बाध्यातालाई ध्यानमा राखेर बीमा गरिदिएको हो ।
गत साउन ५ गते कोरोन बीमाका लागि पत्रकारहरुलाई आह्वान गरे अनुसार नागकिरताको फोटोकपी प्राप्त भएका बाराका पत्रकार तथा सञ्चारकर्मीहरुको बीमा गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । कोरोना बीमा कोरोना संक्रमित भएको खण्डमा एकलाख रुपैयाँ पाउने गरी व्यवस्था मिलाइएको पनि अध्यक्ष उपाध्यायले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्