×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : नेपाल पत्रकार महासंघ बाराद्वारा पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बीमा

GLOBAL IME BANK

कोरोना त्रास : नेपाल पत्रकार महासंघ बाराद्वारा पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बीमा

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको छ । कोरोनाको त्राससंगै पत्रकार तथा सञ्चारकर्मीहरु जोखिम मोल्दै समाचार संकलन गर्नु पर्ने बाध्यातालाई ध्यानमा राखेर बीमा गरिदिएको हो ।  
गत साउन ५ गते कोरोन बीमाका लागि पत्रकारहरुलाई आह्वान गरे अनुसार नागकिरताको फोटोकपी प्राप्त भएका बाराका पत्रकार तथा सञ्चारकर्मीहरुको बीमा गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । कोरोना बीमा कोरोना संक्रमित भएको खण्डमा एकलाख रुपैयाँ पाउने गरी व्यवस्था मिलाइएको पनि अध्यक्ष उपाध्यायले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: