
- अर्थ सरोकार सम्बददाता
बर्दिया । बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बर्दियाको बासगढी नगरपलिकाको वाड नम्बर ३ र ४ का स्थानियमा संक्रमण पुष्टी भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर जाँच्दा २३ जनामा संक्रमण देखिएको हो ।
योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ७९ पुगेको छ । तीमध्ये ४ सय १३ जना निको भई घर फर्किसकेका छन् । हाल १ सय ६५ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एक जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्