×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
बर्दिया । बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बर्दियाको बासगढी नगरपलिकाको वाड नम्बर ३ र ४ का स्थानियमा संक्रमण पुष्टी भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेकाको पीसीआर जाँच्दा २३ जनामा संक्रमण देखिएको हो । 
योसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ७९ पुगेको छ । तीमध्ये ४ सय १३ जना निको भई घर फर्किसकेका छन् । हाल १ सय ६५ जना आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एक जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: