×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऊर्जामन्त्री वर्षमान पुनको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट…

GLOBAL IME BANK

ऊर्जामन्त्री वर्षमान पुनको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट…

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको कोरोना परीक्षण गरिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि उनको पनि कोरोना परीक्षण गरिएको हो । यद्यपि उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 
पुन शुक्रबारदेखि होम आइसोलेसनमा थिए । उनले बुधबार स्वाब दिएका थिए । बिहीबार विहान रिपोर्ट नेगेटिभ आएको हो । उनका  सुरक्षागार्डको पनि बिहीबार रिपोर्ट नेगेटिभ आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: