×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऊर्जामन्त्री वर्षमान पुनको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ऊर्जामन्त्री वर्षमान पुनको कोरोना परीक्षण, यस्तो आयो रिपोर्ट…

Artha Sarokar

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको कोरोना परीक्षण गरिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाका जमदारलाई कोरोना पोजेटिभ देखिएपछि उनको पनि कोरोना परीक्षण गरिएको हो । यद्यपि उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 
पुन शुक्रबारदेखि होम आइसोलेसनमा थिए । उनले बुधबार स्वाब दिएका थिए । बिहीबार विहान रिपोर्ट नेगेटिभ आएको हो । उनका  सुरक्षागार्डको पनि बिहीबार रिपोर्ट नेगेटिभ आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी