
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको छ । गत बुधबार ती कर्मचारीलाई संक्रमण पुष्टी भएको हो।
मन्त्रालयका कर्मचारीलाई कोरोना भइरसको संक्रमण भएसँगै भौतिकमन्त्री बसन्त नेम्वाङ पनि होम आइसोलेसनमा बसेका छन् । त्यसकारण भौतिक मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद बैठकमा गएका छैनन् ।मन्त्री नेम्वाङसहित तीन कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीहरुको स्वाव संकलन भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्