×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री पदबाट हटेपछी ओरालो लाग्दै नेप्से, सोमबार पनि १२.१७ अंकको गिरावट !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अर्थमन्त्री पदबाट हटेपछी ओरालो लाग्दै नेप्से, सोमबार पनि १२.१७ अंकको गिरावट !

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा बजार १२.१७ अंकले घटेर १४८७.८१ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १६ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २८ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नागरिक लगानी कोष र नेको इन्स्योरेन्सको भएको छ ।
यता, सोमबारको कारोबारमा व्यापार, फाइनान्स, अन्य र माइक्रोफाइनान्स उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । सबैभन्दा धेरै उन्नति सकारी लघुवित्त र युनिभर्सल पावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर र घलेम्दी हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजिनामा दिएसंगै सेयर बजार घट्दै गईरहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: