
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विदेशबाट फर्केकाहरुले पनि अब ३० दिन पछि कोरोना बिमा गर्न सक्ने छन् । बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने क्रममा नेपालभित्र बसोबास गरेको अवस्थामा मात्रै यो बिमालेख लागू हुने बनाएको हो । यदि बिमित नेपालबाहिर रहेको अवस्थामा बिमालेख निस्कृय हुनेछ।
विदेशबाट नेपाल पुनः फर्केको अवस्थामा नेपाल प्रवेश गरेको १५ दिन क्वारेन्टाइनमा बसी १५ दिन परिवारमा बसेपछि ३० दिनपछि बिमा अवधि समाप्त हुने समयसम्मका लागि बिमालेख स्वतः पुनर्जागरण हुने मापदण्डमा उल्लेख छ। त्यस्तै एक पटक कोरोना बिमाको दाबी पाएको बिमितको पुनः बिमा नहुने समितिले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्