×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना संक्रमण पुष्टी !

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

भक्तपुर । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सुवाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत हुन् । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सुवाललाई कोरोना पुष्टी भएको हो ।
यसपछि उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । जिल्लामा आजसम्म एक हजार १०० भन्दा बढीलाई कोरोना पुष्टि भएको र १८ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: