स्वाथ्यमन्त्रीका परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टी, मन्त्रीसमेत क्वारेन्टाइनमा "> अर्थ सरोकार २१ भाद्र २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम अर्थ सरोकार सम्बाददाता काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टी भएपछी मन्त्री ढकालसमेत क्वारेन्टाइनमा बसेका छन् । छुटाउनु भयो कि ? जावालाखेल ग्रुपभित्रको ‘चलखेल’: ‘निजी कम्पनीलाई पोसेर हिमालयन डिस्टिलरीका सेयरधनीमाथि हदैसम्मको घात !’