×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अस्पतालका १ चिकित्सकमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै !

GLOBAL IME BANK

भरतपुर अस्पतालका १ चिकित्सकमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै !

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददात

चितवन । चितवनको भरतपुर अस्पतालमा कार्यरत १ चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालमै गरिएको परीक्षणमा ३० वर्षीय उनमा कोरोना देखिएको हो । 
उनी पोखरा महानगरपालिका वडा नम्बर ३० का हुन् । उनी आफू कार्यरत अस्पतालको आइसोलेसनमा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: