Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य कोरोनामुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त भएका छन् । मेयर शाक्यको आइतबार कोरोना नेगेटिभ रिपोर्ट आएको प्रमुख शाक्यको सचिवालय स्रोतले जानकारी दिएको छ।
सचिवालय अनुसार उनी केहीदिन घरमा आराम गरेर पुन काममा फर्कने छन् । उनमा गत १५ गते कोरोना पुष्टि भएको थियो । कोरोना परीक्षणका लागि स्वाब दिएका उनी त्यही दिनदेखि होम आइसोलेसनमा बसेका थिए। त्यसपछि उनी होटल सोल्टी क्राउन प्लाजाको आइसोलेसनमा बसेका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK